Rule 98
सेवा वा पद अनुसारको आचरण पालना गर्नु पर्ने
: प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरणको पालना गर्नु पर्नेछ ।